Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • इरानमा भएको बम आक्रमणमा संलग्न ३५ जना पक्राउ

    इरानमा भएको बम आक्रमणमा संलग्न ३५ जना पक्राउ

    अनलाइन नेपाल
  • शनिबार, २८ पुष २०८०
  • 498
    SHARES

    एजेन्सी । इरानले दक्षिणपूर्वी शहर केरमानमा भएका दुईवटा बम विस्फोटका सम्बन्धमा ६ प्रान्तका ३५ जनालाई पक्राउ गरेको घोषणा गरेको छ ।

    केरमान, सिस्तान र बलुचेस्तान, खोरासान रजावी, इस्फाहान, तेहरान र पश्चिम अजरबैजानबाट उनीहरूलाई पक्राउ गरेका हुन् ।



    मन्त्रालयले जनवरी ३ मा इरानी जनरल कासिम सुलेमानीको चिहान नजिकै भएको आतंकवादी आक्रमणमा संलग्न जसमा ९० भन्दा बढीको मृत्यु भएको थियो भने २८० जना घाइते भएका थिए ।



    विदेशमा रहेका केरमान आक्रमणमा संलग्न केही व्यक्तिहरूको पहिचान भई पक्राउ गर्ने प्रयास जारी रहेको पनि उल्लेख गरिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार