Jul 08 2026 | २०८३, आषाढ २४ गते

08 Jul 2026 | बुधवार, आषाढ २४ गते २०८३

बुधवार, आषाढ २४ गते २०८३
images
images

उकालो लाग्‍न सकेन सेयर बजार, सोमबार ४ अंकले घट्यो परिसूचक

काठमाडौं । साताको दोस्रो कारोबार दिन आज सेयर बजार परिसूचक नेप्से ओरालो लागेको छ । सेयर बजार परिसूचक ४.४९ अकंले घटेको छ ।

आज ०.२२ प्रतिशतले घटेर १९७३.०१ को बिन्दुमा पुगेको छ । यस्तै सेन्सेटिभ इन्डेक्स पनि ०.२१ प्रतिशतले घटेर ३८२.९५को बिन्दुमा पुुगेको छ ।

१३ वटा उपसूचकमध्ये ११ वटा उपसमूहको समूहगत सूचक घटेको छ । उत्पादन तथा प्रसोधन को ०.०४ प्रतिशतले र माइक्रोफानान्स उपसमूहको समूहगत सूचक ०.०६ प्रतिशतले बढेको छ ।

कारोबार अवधि समयभर २२४ कम्पनीको २४ लाख ४४ हजार ३४४ कित्ता सेयर किनबेच भएको छ ।

आज ९० करोड ९९ लाख ४ हजार ७५१ रुपैयाँ बराबरको कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077