Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

माओवादी केन्द्रको राजनीतिक प्रशिक्षण कार्यक्रम धनगढीमा सुरु

धनगढी । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सुदूरपश्चिम प्रदेश स्तरीय राजनीतिक तथा बैचारिक प्रशिक्षण कार्यक्रम धनगढीमा सुरु भएको छ ।

आगामी संघीय र प्रदेशसभा निर्वाचनलाई लक्षित गरेर माओवादीले धनगढीमा अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेका हो।

कार्यक्रममा अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' लगायत शीर्ष नेताहरुको उपस्थिति रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077