Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

सांसद दाहालको आरोप - कमिसनको खेलमा सरकारले नयाँ एक्सचेन्जको लाइसेन्स दिन लाग्यो

काठमाडौं । नेकपा एमालेका सांसद कृष्ण प्रसाद दाहालले सरकारले कमिसनको खेलमा नयाँ स्टक एक्सचेन्जको लाइसेन्स दिन लागेको बताएका छन्

मंगलबार भएको प्रतिनिधिसभा बैठकको शून्य समयमा सांसद दाहालले भएको स्टक एक्सचेन्जलाई सक्षम नबनाई किन नयाँ ल्याउन लागेको भन्दै सरकारसँग जवाफ माग गरेका छन् ।

उनले भने, ‘नयाँ स्टक एक्सचेन्जले पूँजी बजारको विकास र उन्नतिमा बाधा पुर्‍याउँछ । हाल भएको स्टक एक्सचेन्जलाई सक्षम र सुदृद बनाउन आधुनिकीकरण गरिनुपर्छ ।’

सांसद दाहालले नयाँ स्टक एक्सचेन्जको आवश्यकता नभएको र नयाँ स्टक एक्सचेन्जको लाइसेन्स प्रक्रिया रोक्नसमेत माग गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077