Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

संघीय शिक्षा ऐन विद्यायन समितिमा पेश गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले संघीय शिक्षा ऐन विद्यायन समितिमा पेश गर्ने निर्णय गरेको छ ।

मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले सो ऐन विद्यायन समितिमा पेश गर्ने निर्णय गरेको हो ।

शिक्षामन्त्री देवेन्द्र पौडेलले पेश गरेको शिक्षा ऐन आवश्यक छलफलको लागि विद्यायन समितिमा पेश गर्ने निर्णय गरिएको बताइएको छ ।

चार महिनादेखि अट्किएको उक्त विद्येयक अर्थ र कानुन मन्त्रालयले राय र सुझावसहित शिक्षा मन्त्रालयलाई पठाएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077