Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

अखिल क्रान्तिकारीको असन्तुष्ट समूहले बनायो क्रान्तिकारी फोर्स

काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को उपस्थितिमा बुधवार काठमाडौंमा ‘क्रान्तिकारी फोर्स’ घोषणा गर्न लागेको छ  ।

आमनिर्वाचनको मुखमा माओवादीले युवा विद्यार्थीको फोर्स गठन गर्न लागेको हो ।

२०६४ सालको चुनावअघि माओवादीले योङ कम्युनिस्ट लिग (वाईसीएल) गठन गरेको थियो ।

चुनावमा युवा परिचालनका लागि ‘क्रान्तिकारी फोर्स’ गठन गर्न लागिएको अखिलका एक नेताले बताए ।

सो समूहले देशैभर समानान्तर गतिविधि गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077