Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

जसपा नेता केवट एमालेमा प्रवेश

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) रुपन्देहीका नेता बच्छुलाल केवट बुधवार एमाले प्रवेश गरेका छन् ।

उनी गैडहवा गाउँपालिकाका निवर्तमान अध्यक्ष हुन् ।

केवटलाई नेकपा एमालेका सचिव छविलाल विश्वकर्मा, नेकपा एमालेका प्रमुख सचेतक तथा राष्ट्रिय सभाका सदस्य खिमलाल भट्टराईले पार्टीमा स्वागत गरेका छन् ।

पार्टीप्रति असन्तुष्टि जनाउँदै केवट एमालेमा प्रवेश गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077