Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • अपूर्व क्षितिजलाई थप ५ दिन हिरासतमा राख्न अनुमति

    अपूर्व क्षितिजलाई थप ५ दिन हिरासतमा राख्न अनुमति

    अनलाइन नेपाल
  • बुधबार, २२ भाद्र २०७९
  • 726
    SHARES

    काठमाडौं । कमेडियन अपूर्व क्षितिज सिंहलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति दिइएको छ ।

    सिंहलाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति पाएको हो ।



    जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार १० दिन हिरासतमा बसिसकेका सिंहमाथि थप पाँच दिन म्याद थप भएको छ ।



    अपूर्व क्षतिजिले नेवा समुदायमाथि लक्षित गर्दै व्यंग्य गरेको आरोपमा अभियन्ताले प्रहरीमा जाहेरी दिएका थिए । उनलाई प्रहरीले भदौ १२ गते पक्राउ गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार