Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

स्थानीय तह निर्वाचनको चुनावी खर्च विवरण सार्वजनिक गर्न उम्मेदवारहरुलाई आयोगको निर्देशन

काठमाडौँ । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचित तथा पराजित उम्मेदवारलाई खर्चको विवरण सार्वजनिक गर्न निर्देशन दिएको छ ।

नगर कार्यपालिका, गाउँ कार्यपालिका र जिल्ला समन्वय समितिको उम्मेदवारहरूले आफू उम्मेदवार भएको कार्यालयमा ७ दिन भित्रमा खर्चको विवरण सार्वजनिक गर्न आयोगले आग्रह गरेको छ ।

उम्मेदवारले सम्पूर्ण खर्चको विवरण सार्वजनिक गरेर प्रदेश, जिल्ला निर्वाचन कार्यालय र निर्वाचन आयोगमा बुझाउनुपर्ने छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077