Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

दरबारमार्गस्थित क्लब प्लाटिनममा 'ग्याङ फाइट', एक जना घाइते

काठमाडौं । दरबारमार्गस्थित क्लब प्लाटिनममा 'ग्याङ फाइट' भएको छ। गएराति क्लबमा दुई पक्षबीच 'ग्याङ फाइट' भएको हो ।

प्रहरीले १० जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

ग्याङ फाइट हुँदा एक जना घाइते भएको र उनको ट्रमा सेन्टरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

अन्य केही व्यक्‍तिहरू पनि सामान्य घाइते भएका छन्। प्रहरी वृत्त दरबारमार्गले घटनाको अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077