Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

कञ्चनपुर १ बाट प्रचण्ड बुहारी बीना सर्वसम्मत सिफारिस

कञ्चनपुर । नेकपा माओवादी केन्द्रले कञ्चनपुर क्षेत्र नं.१ प्रतिनिधि सभा सदस्य उम्मेदवारका लागि बीना मगरको नाम सिफारिस गरेको छ ।

बिहीबार बसेको माओवादी केन्द्र क्षेत्र १ को बैठकले प्रतिनिधि सभा सदस्य उम्मेदवारका लागि मगरको नाम सर्वसम्मत रुपमा सिफारिस गरेको हो ।

माओवादी केन्द्रकी पोलिटब्युरो सदस्य रहेकी मगर ०७० सालमा दोस्रो संविधानसभा निर्वाचनमा पराजित भएकी थिइन् ।

२०७४ मा को निर्वाचनमा भने कांग्रेसका उम्मेदवार दिवानसिंह विष्टलाई दोब्बर मतले पराजित गर्दै निर्वाचित भएकी थिइन् । मगर पार्टी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'की बुहारी समेत हुन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077