Jul 08 2026 | २०८३, आषाढ २४ गते

08 Jul 2026 | बुधवार, आषाढ २४ गते २०८३

बुधवार, आषाढ २४ गते २०८३
images
images

प्रि-ओपन सेसनमा नेप्से सूचकमा सुधार

काठमाडौं । प्रि-ओपन सेसनमा नेप्से सूचक ०.४५ विन्दुले सुधार भएको छ ।

सूचक १९३८.२० विन्दुमा अडिएको छ। ८० हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ।

१० कम्पनीको १४० कित्ता सेयर कारोबार भएको छ। यो सेसनमा कुल ११ वटा कारोबार भएको छ।

६ कम्पनीको भाउ बढेको छ भने चारवटाको मूल्य घटेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077