Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

गुल्मी २ बाट रामकुमारीको नाम सर्वसम्मत

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)की सचिव रामकुमारी झाँक्रीलाई समाजवादी गुल्मीले निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यको लागि सर्वसम्मत रुपमा उम्मेदवार सिफारिस गरेको छ ।

समाजवादीले क्षेत्र नं. २ मा भने प्रमेश पोखरेललाई प्रतिनिधि सभा सदस्यका उम्मेदवार सिफारिस गरेको छ ।

गठबन्धनमा सामेल दलहरुले जिल्लाबाट आफ्नो नेताको नाम सिफारिस गर्दै केन्द्रमा पठाए पनि हालसम्मको परिस्थितिमा कुनै फेर बदल नआए गठबन्धनबाट झाँक्रीको नाम अन्तिम हुने प्रायः निश्चित भएको बताइन्छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077