Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • वडा सदस्यमा पराजित झा प्रदेशसभा सदस्यमा सिफारिस

    वडा सदस्यमा पराजित झा प्रदेशसभा सदस्यमा सिफारिस

    अनलाइन नेपाल
  • आइतबार, २६ भाद्र २०७९
  • 747
    SHARES

    काठमाडौँ । गत स्थानीय चुनावमा धनुषामा कमजोर देखिएको महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीले स्थानीय तहको निर्वाचनमा पराजित भएकाहरुलाई समेत प्रतिनिधि र प्रदेशसभा सदस्य पदका लागि उम्मेदवारको रुपमा सिफारिस गरेका छन् ।

    पछिल्लो स्थानीय निर्वाचनमा जनकपुरधाम उपमहानगरपालिका-४ मा वडा सदस्य पदमा पराजित दिपक कुमार झालाई (लोसपा)ले प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ३ को ‘ख’ बाट प्रदेशसभा सदस्यको रुपमा अगाडी सारेका छन्।



    उनी गत स्थानीय निर्वाचनमा लोसपाको तर्फबाट वडा सदस्य पदमा उम्मेदवारी दिएका थिए।



    तर नेपाली काँग्रेसका प्रशन कुमार झासँग झण्डै ४ सयको मतान्तरले पराजित भएका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार