Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

स्वास्थ्यका कर्मचारीलाई विदेशमा अध्ययनका लागि आवेदन खुल्यो

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय वा मातहतका कार्यालयमा कार्यरत कर्मचारीहरुका लागि छात्रवृत्तिमा वैदेशिक अध्ययनका लागि आवेदन खुलेको छ।

भारतको सेन्ट्रल साइन्टिफीक इन्स्टुमेन्ट अर्गनाइजेसले आयोजना गर्न लागेको पोलीसीज अन बायोमेडिकल डिभाइस कोर्ष अध्ययनका लागि आवेदन दिन सकिने मन्त्रालयले जनाएको छ।

इच्छुक कर्मचारीले मन्त्रालयको शुसासन शाखामा सम्पर्क गर्न सक्नेछन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077