Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

अन्डरग्राउन्डको व्यापार हटाउन भाटभटेनीलाई महानगरको २४ घण्टे अल्टिमेटम

काठमाडौं । काठमाडौं महानगपालिका वडा नम्बर ३२ स्थित भाटभटेनी सुपरमार्केटको बेसमेन्टमा पार्किङ प्रयोजनका लागि नक्सा पास भएता पनि व्यापारिक प्रयोजनमा रहेको पाइएको छ ।

अन्डरग्राउन्डमा बनेका अवैध संरचना हटाउन नगर प्रहरी प्रमुख एसपी राजुनाथ पाण्डेको टोली भाटभटेनी पुगेर फर्किएको हो ।

भाटभटेनी आफैँले हटाउने भनेपछि २४ घण्टे अल्टिमेटम दिएको पाण्डेले बताए ।

निरीक्षणमा निस्किएको नगर प्रहरीको साथमा डोजर पनि छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077