Jul 08 2026 | २०८३, आषाढ २४ गते

08 Jul 2026 | बुधवार, आषाढ २४ गते २०८३

बुधवार, आषाढ २४ गते २०८३
images
images

प्रि-ओपन सेसनमा नेप्से सूचकमा झिनो सुधार

काठमाडौँ । प्रि-ओपन सेसनमा नेप्से सूचक ०.१६ अंकले बढेको छ ।

यससँगै सूचक १९२६.४५ विन्दुमा आएको छ । ३५ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

६ कम्पनीको १७५ कित्ता सेयर कारोबार भएको छ ।

यो सेसनमा कुल ५ वटा कारोबार भएको हो । ५ कम्पनीको भाउ बढेको छ भने ४ वटाको मूल्य घटेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077