Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

ओलीले भने - कालो झण्डा देखाउनेहरुलाई रिहा गर्नुस्

जनकपुरधाम । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई कालो झण्डा देखाएको आरोपमा पक्राउ परेकाहरुलाई रिहा गर्न प्रहरी प्रशासनलाई आग्रह गरेका छन् ।

जनकपुरमा आयोजित सभामा एमाले अध्यक्ष ओलीले कसैले गलत सूचना दिएका भरमा उनीहरु

कालो झण्डा देखाउन आएको भन्दै रिहा गर्न आग्रह गरेका हुन् ।

सोमबार जनकपुर पुगेका ओलीलाई कालो झण्डा देखाएको आरोपमा प्रहरीले ११ जनालाई पक्राउ गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077