Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

काठमाडौं महानगरको ट्राफिक विज्ञमा पूर्वएसपी जगतमान नियुक्त

काठमाडौं । पाल प्रहरीका पूर्वप्रहरी उपरीक्षक (एसपी) जगतमान श्रेष्ठ काठमाडौं महानगरपालिकाको ट्राफिक विज्ञ सल्लाहकारमा नियुक्त भएका छन् ।

महानगर प्रमुख बालेन शाहले मंगलबार श्रेष्ठलाई ट्राफिक विज्ञ सल्लाहकारमा नियुक्त गरेका हुन् ।

ज्ञानेश्वर घर भएका श्रेष्ठ पूर्व प्रहरी उपरीक्षक समेत हुन् ।

उनीसँग नेपाल प्रहरीमा ३० वर्ष र ट्राफिक प्रहरीमा २० वर्ष काम गरेको अनुभव छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077