Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

अध्यक्ष प्रचण्डसँग अमेरिकी राजदूत बेरीको बिदाई भेटवार्ता

काठमाडौं । नेपालका लागि अमेरिकी राजदूत रेन्डी बेरीले पूर्व प्रधानमन्त्री तथा

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग बिदाई भेटवार्ता गरेका छन् ।

खुमलटारस्थित अध्यक्ष प्रचण्ड निवासमा बुधवार बिहान भएको भेटवार्तामा अमेरिका र नेपालबीचको २ पक्षीय सम्बन्धबारे छलफल भएको थियो ।

सो क्रममा अध्यक्ष प्रचण्डले राजदूत बेरीलाई सफल कार्यकालका लागि बधाई ज्ञापन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077