Jul 08 2026 | २०८३, आषाढ २४ गते

08 Jul 2026 | बुधवार, आषाढ २४ गते २०८३

बुधवार, आषाढ २४ गते २०८३
images
images

प्रि-ओपन सेसनमा नेप्से सूचक २.३२ अंकले वृद्धि

काठमाडौँ । प्रि-ओपन सेसनमा नेप्से सूचक २.३२ अंकले बढेको छ ।

यस वृद्धिसँगै सूचक १९३६.३७ विन्दुमा आएको छ ।

३ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । यो सेसनमा १४ कम्पनीको ५ सय १ कित्ता सेयर कारोबार भएको हो ।

कुल १८ वटा कारोबार भएको छ । ११ कम्पनीको भाउ बढेको छ भने २ वटाको मूल्य घटेको छ ।

बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077