Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • भारतमा कोरोना भाइरसबाट थप पाँच हजार सङ्क्रमित

    भारतमा कोरोना भाइरसबाट थप पाँच हजार सङ्क्रमित

    अनलाइन नेपाल
  • बुधबार, २९ भाद्र २०७९
  • 615
    SHARES

    एजेन्सी । भारतमा कोरोना भाइरसबाट थप पाँच हजार सङ्क्रमित भएका छन् ।

    सरकारी अधिकारीहरुले बुधबार दिएको जानकारीअनुसार पछिल्लो एक दिनमा पाँच हजार एक सय ८ जना नयाँ सङ्क्रमित भएका हुन् ।



    भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या भने ४५ हजार सात सय ४९ रहेको सङ्घीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।



    पछिल्लो २४ घण्टामा पाँच हजार ६७५ जना कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएका छन् ।

    भारतमा कोरोना भाइरस न्युनीकरणका लागि देशव्यापी निःशुल्क खोप अभियान चलाइ रहेपनि दैनिक रुपमा हजारौ मानिस सङ्क्रमित भइरहेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार