Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • उत्तर प्रदेशका राज्यमन्त्री कश्यपको कोरोना संक्रमणबाट मृत्यु

    उत्तर प्रदेशका राज्यमन्त्री कश्यपको कोरोना संक्रमणबाट मृत्यु

    अनलाइन नेपाल
  • बुधबार, ५ जेष्ठ २०७८
  • 2K
    SHARES

    एजेन्सी। छिमेकी मुलुक भारतको उत्तर प्रदेशमा कोरोना भाइरस संक्रमणबाट एक जना मन्त्रीको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा उत्तर प्रदेश सरकारका बाढी नियन्त्रण तथा राजस्व राज्यमन्त्री विजय कश्यप रहेका छन्।



    ५६ बर्षीय मन्त्री कश्यपको गुडगाउँमा रहेको मेदान्ता अस्पतालमा उपचारका क्रममा मंगलबार मृत्यु भएको बीबीसीले जनाएको छ ।



    उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले राज्यमन्त्री कश्यपको हिजो निधन भएको जानकारी दिँदै मृत्युप्रति दुःख व्यक्त गरेका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार