Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • कर छलीको आशंकामा समैजी स्टोरमा राजश्वको छापा

    कर छलीको आशंकामा समैजी स्टोरमा राजश्वको छापा

    अनलाइन नेपाल
  • बुधबार, २९ भाद्र २०७९
  • 798
    SHARES

    धनगढी । कर छलीको आशंकामा धनगढीको चौराहास्थित समैजी स्टोरमा आन्तरिक राजश्व कार्यालयले छापा मारेको छ ।

    एउटै फर्म अन्तरगत विभिन्न कारोबार हुँदै आएको समैजी स्टोरमा आन्तरिक राजश्व कार्यालय धनगढीले बुधबार छापा मारेको हो ।



    राजश्व कार्यालय धनगढीका अनुसार करसम्बन्धी शंकास्पद गतिविधि हुँदै आएको देखिएकाले छापा मारेर अनुसन्धान कार्य भइरहेको जनाएको छ ।



    उजुरीको आधारमा अनुसन्धान कार्य भइरहेको बताउँदै उनले हाल स्टोक बुक भिडाउने भइरहेको छ। सो स्टोरले किराना सामानसँगै अन्य बस्तुको कारोबार हुँदै आएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार