Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

यस्ता छन् समानुपातिक उम्मेदवार बन्न कांग्रेसले तयार पारेका मापदण्ड [सूचीसहित]

काठमाडौं । नेपाली कांग्रेसले समानुपातिक उम्मेदवार बन्न मापदण्ड तयार गरेको छ।

पार्टी सभापति शेरबहादुर देउवा नेतृत्वमा बुधबार बसेको बैठकले चार वटा मापदण्ड तयार पारेको हो।

हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा कुनै पनि पदमा उम्मेदवार भएको व्यक्ति प्रतिनिधिसभा र प्रदेश सभाको समानुपातिक तर्फको उम्मेदवार बन्न नपाउने मापदण्ड तय गरिएको छ।

मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार २०७४ सालको निर्वाचनमा प्रतिनिधि सभा र प्रदेश सभा समानुपातिक निर्वाचन प्रणालीतर्फबाट निर्वाचित व्यक्ति पनि पुनः समानुपातिकको उम्मेदवार हुन पाउने छैनन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077