Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • १० वर्षमा देशलाई दक्षिण एसियाकै धनी मुलुक बनाउँछौँ : सञ्चारमन्त्री कार्की

    १० वर्षमा देशलाई दक्षिण एसियाकै धनी मुलुक बनाउँछौँ : सञ्चारमन्त्री कार्की

    अनलाइन नेपाल
  • बिहिबार, ३० भाद्र २०७९
  • 474
    SHARES

    फाइल फोटो

    काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आगामी मंसिर ४ मा हुने प्रदेशसभा र प्रतिनिधिसभा चुनावमा जनतालाई मत माग्ने र मत दिने मेसिनको रुपमा मात्रै नलिने बताएका छन् ।

    चुनावलाई आफूहरुले १० वर्षभित्रमा कमसेकम नेपाललाई दक्षिण एसियाको सम्पन्न मुलुकको रुपमा चिनाउने अभियानको रुपमा अघि बढाउने दाबी गरेका छन् ।



    बिहीबार ललितपुरमा आयोजित एक कार्यक्रमका बीच ‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम’को शुभारम्भ गर्दै उनले मुलुकको अर्थतन्त्र श्रीलंकाजस्तो हुनै नसक्ने टिप्पणी पनि गरे ।



    उनले अर्थतन्त्रलाई चलायमान बनाई समुन्नत नेपाल निर्माण गर्नका लागि मुलुकका सामू धेरै सम्भावनाहरु रहेको उल्लेख गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार