Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • नेपाल प्रहरी र प्रदेश प्रहरी सम्बन्धी अध्यादेश स्वीकृत

    नेपाल प्रहरी र प्रदेश प्रहरी सम्बन्धी अध्यादेश स्वीकृत

    अनलाइन नेपाल
  • बुधबार, ७ पुष २०७८
  • 1.8K
    SHARES

    काठमाडौं । सरकारले नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपेरिवेक्षण र समन्वय) (पहिलो संशोधन) अध्यादेश २०७८ लाई स्वीकृत गरेको छ ।

    बुधबार बसेको संसदको १०औँ अधिवेशनको तेस्रो बैठकमा प्रमुख प्रतिपक्षी दल एमाले सांसदको नाराबाजी उक्त अध्यादेश २०७८ लाई स्वीकृत गरिएको हो।



    बैठकमा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपेरीवेक्षण र समन्वय) (पहिलो संशोधन) अध्यादेश २०७८लाई स्वीकृत गरियोस् भनि गरेको प्रस्तावलाई बहुमतले स्वीकृत गरेको हो ।



    बैठकमा एमाले सांसदहरुले नाराबाजी गरिरहेका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार