Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • म फरार भएको छैन, स्वस्थ पत्रकारिता गर्नुस् : ज्ञानेन्द्रबहादुर कार्की

    म फरार भएको छैन, स्वस्थ पत्रकारिता गर्नुस् : ज्ञानेन्द्रबहादुर कार्की

    अनलाइन नेपाल
  • सोमबार, २२ माघ २०८०
  • 492
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका नेता तथा प्रतिनिधि सभा सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले आफू फरार नभएको बताएका छन्।

    पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री कार्कीले सोमबार संसद् भवन परिसरमा पत्रकारसँग बोल्दै यस्तो बताएका हुन् ।



    हाल अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरिरहेको ‘टेरामक्स’ प्रविधि खरिदमा भएको भनिएको भ्रष्टाचार प्रकरणको नीतिगत निर्णयमा संलग्नता देखिएपछि कार्की फरार रहेको समाचार सार्वजनिक भएका थिए ।



    तर उनले आफू फरार नरहेको बताउँदै पत्रकारहरूलाई स्वस्थ पत्रकारिता गर्न आग्रह गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार