Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • नयाँ स्टक एक्सचेन्जबारे थप छलफल गर्न अनावश्यक छैन : ज्ञानेन्द्रबहादुर कार्की

    नयाँ स्टक एक्सचेन्जबारे थप छलफल गर्न अनावश्यक छैन : ज्ञानेन्द्रबहादुर कार्की

    अनलाइन नेपाल
  • मंगलबार, ५ असार २०८०
  • 558
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका सांसद ज्ञानेन्द्रबहादुर कार्कीले नयाँ स्टक एक्सचेन्जबारे थप छलफल गर्न अनावश्यक भएको बताएका छन्।

    मंगलबार बसेको अर्थ समितिको बैठकमा बोल्दै सांसद कार्कीले ब्रोकर लाइसेन्सबारे सर्वोच्च अदालतले निर्णय गरिसकेको हुँदा थप छलफल अनावश्यक भएको बताएका हुन्।



    पूर्वमन्त्री समेत रहेका कार्कीले ब्रोकर अनुमतिमा जीवन्त छलफल भइसकेको भन्दै सहज परिवेश र सहज बहिर्गमनको व्यवस्था भएको बताए।



    त्यसैले यसमाथि थप छलफल गर्न आवश्यक नभएको उनको भनाई छ। कार्कीले प्रत्येक उजुरीको आधारमा समितिको बैठक बस्न नपर्ने पनि बताए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार