Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • अहिलेको गठबन्धन मुलुकको आवश्यकता हो, निरन्तर पाँच वर्ष चल्छ : ज्ञानेन्द्रबहादुर कार्की

    अहिलेको गठबन्धन मुलुकको आवश्यकता हो, निरन्तर पाँच वर्ष चल्छ : ज्ञानेन्द्रबहादुर कार्की

    अनलाइन नेपाल
  • शुक्रबार, ५ असोज २०८०
  • 1.4K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेपाली कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीले अहिलेको गठबन्धन पाँच वर्षसम्म चल्ने दाबी गरेका छन् ।

    कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा पूर्व अर्थमन्त्रीसमेत रहेका उनले यस्तो दाबी गरेका हुन् ।



    अहिलेको गठबन्धन मुलुकको आवश्यकता भएको बताउँदै उनले निरन्तर पाँच वर्ष चल्ने बताए ।



    यदि यो सरकार निरन्तर रुपले नचले देशमा अन्योल आई समाजमा निरासा बढ्ने उनको भनाई छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार