Online Nepal
  • आइतबार, ३० बैशाख २०८१
  • महाभियोग अध्ययन समितिमा वरिष्ठ अभिवक्तासँग छलफल जारी

    महाभियोग अध्ययन समितिमा वरिष्ठ अभिवक्तासँग छलफल जारी

    अनलाइन नेपाल
  • बिहिबार, ३० भाद्र २०७९
  • 861
    SHARES

    काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले आफूमाथि लगाइएको महाभियोगबारे महाभियोग अध्ययन तथा सिफारिस समितिमा बयान दिने क्रममा मुछेका वरिष्ठ अधिवक्ताहरूसँग अहिले समितिमा छलफल भइरहेको छ ।

    संसदको महाभियोग अध्ययन तथा सिफारिस समितिले राणाले मुछेका अधिवक्ताहरूलाई बैठकमा बोलाएर ती विषयमा छलफल गरेको हो । अहिले छलफल जारी छ ।



    समितिले प्रधानन्यायाधीश जबराले लगाएको आरोपबारे उनीहरुसँग सोधपुछ गरिरहेको छ ।



    समितिले सर्वोच्च अदालतका न्यायाधीश र पूर्व प्रधानन्यायाधीशलाई पनि बोलाएको भए पनि उनीहरुले उपस्थित हुन इन्कार गरेका छन्।

    बारका पदाधिकारी तथा अधिवक्ताहरु भने समितिमा आएका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार