Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रहरी जवानको लिखित परीक्षाको नतिजा सार्वजनिक [नामावलीसहित]

काठमाडौं । प्रहरी प्रधान कार्यालयले गत वैशाख १० गते प्रहरी जवान पदका लागि सञ्चालित लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।

२०७८ साल मंसिर १० गते प्रकाशित विज्ञापन अनुसार लिइएको लिखित परीक्षामा दुई हजार १८ जना परीक्षार्थी उत्तीर्ण भएका हुन् ।

उत्तीर्ण उम्मेदवारहरुको अन्तरवार्ता परीक्षा आगामी असोज ५ गतेदेखि सम्बन्धित परीक्षा केन्द्रहरुमा हुने पनि प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ ।

हेर्नुस् उत्तीर्णको सूची :

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077