Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

राजेन्द्र लिङ्देनको आरोप - गलत नेतालाई भोट हालेर देश विगार्ने काम जनताले नै गरेँ

इलाम । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले गलत नेतालाई भोट हालेर देश विगार्ने काम जनताले नै गरिरहेको बताएका छन् ।

बिहीबार इलाममा पार्टीले आयोजना गरेको सभालाई सम्वोधन गर्दै उने यस्तो बताएका हुन् । नेताले मात्र देश बिगारेको नभई नेतालाई भोट हाल्ने जनता पनि दोषी रहेको उनको आरोप छ ।

उनले भने ‘नेतालाई मात्र चोर भनेर हुन्छ ? यो काम बिगार्न तपाईहरुको पनि सहयोग गरिरहनुभएको छ ।’

परम्परागत रुपमा पुर्खाले जुन पार्टीलाई भोट हाल्न लगाएका थिए, युवा पुस्ताले पनि त्यही दललाई भोट दिएर देश नबनेको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077