Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

पहिरोका कारण मेची राजमार्ग अवरुद्ध

ताप्लेजुङ । ताप्लेजुङको पाथीभरा याङवराक गाउँपालिका–१ सेसम्बुमा गए राती पहिरो खस्दा सडक अवरुद्ध भएको छ ।

सडक अवरुद्ध हुँदा झापा, मोरङ, सुनसरी काठमाडौं सञ्चालन हुने सवारी साधनको आवागमन प्रभावित भएको छ ।

मेची राजमार्ग अन्र्तगत सेसबुमा गए राती पौने १२ बजे खसेको पहिरोले अवरुद्ध सडकमा जेसिबीको सहयोगबाट पहिरो पन्छाउने कार्य भइरहेको प्रहरी चौकी मेवाखा ताप्लेजुङले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077