Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

निर्वाचन आयोगले सार्वजनिक गर्‍यो समानुपातिकको नमुना मतपत्र

काठमाडौं । आगामी मंसिर ४ गते x'g] प्रदेश र प्रतिनिधि सभाको समानुपातिकको नमुना मतपत्र सार्वजनिक गरेको छ।

दलहरुले समानुपातिक सूची बनाउनुअघि मतपत्रको नमुना सार्वजनिक गरेको हो।

निर्वाचनमा भाग लिन दर्ता भएका दलहरुले आगामी असोज २ र ३ गते बन्दसूची बुझाउने कार्यतालिका रहेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077