Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

पुष्पकमल दाहाल र बाबुराम भट्टराईबीच भेटवार्ता

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ ।

शुक्रबार साँझ भट्टराईको निवासमा पुराना दुई सहयात्रीबीच भेटवार्ता भएको हो ।

चुनावको सम्मुखमा प्रचण्डले भट्टराईको सपरिवासँग भेट गरेका हुन् । दुई नेताबीच के कुरा भयो भन्ने खुलेको छैन ।

तर, भट्टराईले प्रचण्डसँग गम्भीर वैचारिक तथा राजनीतिक वार्ता भएको बताएका छन् । प्रतिनिधिसभा निर्वाचनमा भट्टराईको दल माओवादी केन्द्रको चुनाव चिह्नबाट लड्दैछ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077