Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

माओवादी अध्यक्ष प्रचण्डको प्रश्न - संसद विघटन प्रतिगमन नभएर के हो?

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले यो संसदको कार्यकाल गतिशील ढंगले अघि बढ्न नसकेको बताएका छन्।

संसदमा बोल्दै प्रचण्डले यो सदन जसरी जानुपर्थ्यो त्यसरी जान नसकेको बताएका हुन्।

प्रचण्डले भने, 'सदनभित्र अर्को सरकार बनाउने सम्भावना हुँदाहुँदै लोकतन्त्रिक मूल्य मान्यताविपरीत हठात संविधानको भावनाविपरीत संसद विघटन गर्नु प्रतिगमन नभएर के हो?

प्रमुख प्रतिपक्षी दलका नेताज्यूले नेपाली जनता केही जान्दैनन् भेंडा हुन् भन्ठान्नु भा हो कीरु निर्वाचन घोषणा गर्नुलाई प्रतिगमन कहिलै भनेको छैनौं।'

गठबन्धन सरकारले संघ र प्रदेशको निर्वाचन सफलतापूर्वक सम्पन्न गर्ने तयारीमा जुटेको बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077