Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

प्रि-ओपन सेसनमा नेप्से सूचक ०.१८ अंकले घट्यो

काठमाडौँ । प्रि-ओपन सेसनमा नेप्से सूचक ०.१८ अंकले घटेको छ।

यससँगै सूचक १९१०.२० विन्दुमा आएको छ। एक लाख ६६ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ।

१७ कम्पनीको ४५० कित्ता सेयर कारोबार भएको छ। नौ कम्पनीको भाउ बढेको छ भने सात वटाको घटेको छ।

एउटा कम्पनीको भाउमा कुनै परिवर्तन भएको छैन।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077