Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

गायक मुरलीधर राप्रपामा प्रवेश, सिराहाबाट चुनाव लड्ने

काठमाडौं । गायक मुरलीधर राप्रपामा प्रवेश गरेका छन्। राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले आइतबार मुरलीधरलाई पार्टीमा प्रवेश गराएका हुन्।

उडायो सपना सबै हुरीलेलगायत गीतमा मुरलीधरले स्वर दिएका छन्।

उनी सिराहाको क्षेत्र नम्बर २ वा ४ मा राप्रपाबाट प्रतिनिधि सभा उम्मेदवार बन्ने भएका छन्।

अध्यक्ष लिङ्देनले मुरलीधर जस्तो लोकप्रिय गायकलाई राप्रपामा स्वागत गर्दा आफू उत्साहित भएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077