Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

कैलालीको कमाण्ड सम्हालेका एसपी अधिकारीलाई प्रबल जनसेवाश्री पदक

धनगढी । कैलालीको कमाण्ड सम्हालेका प्रहरी उपरीक्षक (एसपी) विश्व अधिकारी प्रबल जनसेवा श्रीपदकका लागि सिफारिस भएका छन्।

जिल्ला प्रहरी कार्यालय कैलालीमा प्रमुखको जिम्मेवारी सम्हालेका एसपी अधिकारी प्रबल जनसेवा श्रीपदकका लागि सिफारिस भएका हुन्।

संविधान दिवस २०७९ को अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले उक्त पदक प्रदान गर्ने भएकी छिन्।

एसपी अधिकारी हाल प्रहरी महानिरीक्षकको सचिवालय यूएन शाखामा कार्यरत छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077