Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

हेलिकोप्टरबाट बीउ छर्ने भन्दै चुनाव लडेका ठकुराठीलाई साढे ३ लाख जरिवाना

डडेल्धुरा । स्थानीय तहको निर्वाचनमा हेलिकोप्टरबाट बीउ छर्ने एजेण्डासहित चुनावमा होमिएका डडेल्धुराका खडकबहादुर ठकुराठीलाई निर्वाचन आयोगले जरिबाना तोकेको छ।

स्थानीय तहको निर्वाचनमा डडेल्धुराको भागेश्वर गाउँपालिकाका अध्यक्षका उम्मेदवार रहेका ठकुराठीलाई

आयोगले खर्च विवरण नबुझाएको भन्दै ३ लाख ५० हजार जरिबाना तोकेको हो।

ठकुराठीले मंसिर ४ मा हुने निर्वाचनमा प्रदेश सभाका लागि चुनाव लड्ने समेत घोषणा गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077