Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

ललितपुर महानगरभित्र बनेका मापदण्ड विपरीतका संरचना ३५ दिनभित्र हटाउन निर्देशन

काठमाण्डौ । ललितपुर महानगरपालिकाले महानगर क्षेत्रभित्र मापदण्ड विपरीत बनेका संरचना हटाउन तथा आवश्यक सुधार गर्न अनुरोध गरेको छ ।

महानगरले बुधबार सार्वजनिक सूचना जारी गरेर अतिक्रमण गरेर बनाइएका संरचना ३५ दिनभित्र सुधार गरी वा हटाई कानुन अनुसार कायम गर्न अनुरोध गरेको हो ।

अबको ३५ दिनभित्र सूचना अनुसार नगरेमा महानगर आफैले संरचना हटाउने पनि चेतावनी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077