Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • मकवानपुरको भीमफेदीमा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु

    मकवानपुरको भीमफेदीमा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु

    अनलाइन नेपाल
  • बिहिबार, ६ असोज २०७९
  • 1.3K
    SHARES

    मकवानपुर ।  मकवानपुरको भीमफेदी गाउँपालिकाको जुरीखेतमा बस दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको छ ।

    काठमाडौंबाट बीरगञ्ज जाँदै गरेको ना.३ ख ७८५८ नम्बरको बस दुर्घटना भएको हो ।



    दुर्घटनामा परेर ६ जनाको घटनास्थलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।



    मिनिबस ठाडो मोडबाट करिब ६० मिटर तल खसेको छ । दुर्घटनास्थलमा अहिले पनि उद्धार कार्य चलिरहेको छ । घाइतेहरुलाई उपचारका लागि हेटौंडा लगिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार