Jul 22 2026 | २०८३, श्रावण ६ गते
22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३
काठमाडौं । सेयर बजार सोमबार बन्द हुने भएको छ।
आज सोमबार बडादसैंको पहिलो दिन अर्थात् घटस्थापनाको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ।
सोही कारण नेप्से बन्द हुने भएको हो।
अब बजार मंगलबार बिहान ११ बजे मात्र खुल्नेछ।
© 2026 All right reserved to onlinenepal.com
Design & Developed By