Online Nepal
  • शुक्रबार, ११ जेष्ठ २०८१
  • मनास्लु आधार शिविरमा हिमपहिरो, प्रहरी टोली जाँदै

    मनास्लु आधार शिविरमा हिमपहिरो, प्रहरी टोली जाँदै

    अनलाइन नेपाल
  • सोमबार, १० असोज २०७९
  • 1.2K
    SHARES

    गोरखा । गोरखाको मनास्लु हिमालको आधार शिविरमा हिम पहिरो गएको छ ।

    चुमनुब्री गाउँपालिका-१ मा स्थित मनास्लु हिमालको आधार शिविरमा पहिरो जाँदा केही पर्यटक बेपत्ता भएको खबर आएको जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी केदार खनालले जानकरी दिए ।



    यद्यपि मानवीय क्षति पुष्टि नभएको र प्रहरी घटनास्थलमा गइरहेको उनले बताए ।



    पर्यटन विभागले पनि हिम पहिरो गएको पुष्टि गरेको छ ।

    शरदयाममा सर्वाधिक आरोहणका लागि मनास्लु र अमादब्बलम हिमाल विदेशीहरुमाझ लोकप्रिय मानिन्छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार