Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

आर्थिक दायित्वसहित स्वास्थ्य केन्द्र संचालन गर्न स्थानीय तहलाई मन्त्रालयको पत्राचार

काठमाडौं । बाट सञ्चालन हुने आधारभूत स्वास्थ्य केन्द्रको नयाँ संगठन संरचना स्वीकृत गरेको छ।

संगठन संरचना स्वीकृत गरेसँगै मन्त्रालयले कार्यान्वयनका लागि संघीय मामीला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत स्थानीय तहलाई पत्राचार गरेको छ।

यसको कार्यान्वयनका लागि आवश्यक पर्ने आर्थिक दायित्व सम्बन्धित स्थानीय तहबाटै गर्नुपर्ने छ।

मन्त्रालयले पालिकाहरुको वडामा रहने आधारभूत स्वास्थ्य सेवा केन्द्रलाई जनसंख्याको आधारमा तीन तहमा बर्गिकरण गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077