Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलमा नेपालको कप्तानी किरणले गर्ने

    बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलमा नेपालको कप्तानी किरणले गर्ने

    अनलाइन नेपाल
  • सोमबार, १० असोज २०७९
  • 729
    SHARES

    काठमाडौं । बंगलादेश विरुद्धको मैत्रीपूर्ण खेलमा नेपालको कप्तानी किरण लिम्बुले नै गर्ने भएका छन् ।

    यसअघि नेपाली टोलीको कप्तानी नवयुगले गरेका थिए । उनी अहिले टिममा छैनन् । नेपालले भोलि मंगलबार बंगलादेश विरुद्ध मैत्रीपूर्ण खेल खेल्दैछ ।



    बंगलादेश विरुद्धको खेल अघि आयोजित प्रि-म्याच कन्फरेन्समा नेपालको कप्तानी किरणले गर्ने जानकारी दिइएको छ ।



    तत्कालिन मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीसँगको विवादको कारण किरण टिमबाट हटाएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार