Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

आचारसंहिता कार्यान्वयनका लागि राजनीतिक दल तथा उम्मेदवारहरूलाई ६० बुँदे निर्देशन [पूर्णपाठ]

काठमाडौं । निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि आचारसंहिता कार्यान्वयन गर्नका लागि निर्देशन जारी गरेको छ ।

मंगलबार साँझ आयोगले निर्वाचनमा सहभागी हुने राजनीतिक दलका नाममा आचारसंहिता कार्यान्वयनका लागि ६० बुँदे निर्देशन जारी गरेको हो।

उक्त आचारसंहिता निर्वाचनमा सहभागी हुने दलका साथै तिनका उम्मेवारलाई पनि लागू हुनेछ।

आयोगले तयार पारेको आचारसंहिता दल र दलका र उम्मेदवारका तर्फबाट प्रभावकारी कार्यान्वयन गर्न निर्देशन दिएको छ। निर्वाचन आचारसंहिता बुधबारदेखि लागु हुँदै छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077