Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एन्फाको विशेष साधारण सभा सुरु

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को विशेष साधारण सभा सुरु भएको छ ।

गत असारमा चुनावी साधारण सभा सकेको एन्फाले बुधबार विशेष साधारण सभा बैठक बोलाएको हो ।

एन्फाले आजको साधारण सभाबाट गत असारमा भएको निर्वाचनमा बराबर मत पाएका चार जना केन्द्रिय सदस्यबाट अन्तिम दुई जनाको लागि निर्वाचन हुनेछ ।

बैठकमा एन्फाको वार्षिक योजना तयार पार्ने, भौतिक पूर्वाधारको विषयमा, श्वेत पत्र जारी गर्ने, मानार्थ अध्यक्ष र वरिष्ठ उपाध्यक्षको नियुक्ति अनुमोदन गर्ने र दुई जना सदस्यको निर्वाचन गर्ने एजेण्डा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077