Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

जसपा कार्यकारिणी सदस्य कार्कीद्वारा पार्टी परित्याग घोषणा

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का कार्यकारिणी सदस्य युवराज कार्कीले पार्टी परित्याग गरेका छन् ।

विराटनगरमा बुधबार पत्रकार सम्मेलन आयोजना गरी कार्कीले पार्टी परित्यागको घोषणा गरेका हुन् ।

जसपाले कार्कीको नाम मोरङ क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवारका लागि सिफारिस गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077